सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बोलेरो दु र्घ ट ना: पाँच जना घा ई ते, १ को अबस्था ग म्भि र

बोलेरो दु र्घ ट ना: पाँच जना घा ई ते, १ को अबस्था ग म्भि र

6870
Shares
बोलेरो दु र्घ ट ना:  पाँच जना घा ई ते, १ को अबस्था ग म्भि र

 

 

ओखलढुङ्गामा आईतवार विहानै चिशंखुगढी गाउँपालिकाको दियालेवाट ओखलढुङ्गा सदरमुकाम तर्फ आउदै गरेको बोलेरो दु र्घ ट नामा परेको छ ।

 

बोलेरो दु र्घ टना हुँदा बोलेरोमा सवार ५ जना घा ई ते भएका छन् ।

 

चिशंखुगढी गाउँपालिकाको दियालेवाट ओखलढुङ्गा सदरमुकाम तर्फ आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका वडा नं. ५ सिस्नेखोलामा दु र्घ ट नामा परेको हो ।

 

बोलेरो सडकवाट करीब ३० मिटर तल खसेको छ । बोलेरो दु र्घ ट ना हुदा बोलेरोमा सवार ५ जना घा ई ते भएको जिल्ला प्र ह री कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्र ह री नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

 

प्र ह री नायव उपरीक्षक काफ्लेका अनुसार घा ई ते मध्ये १ जनाको अबस्था ग म्भि र रहेको छ ।

 

 

घा ई ते हुनेहरु सबै चिशंखुगढी गाउँपालिका वडा नं. ३ पोखरेका रहेका छन् । घा ई ते हुनेहरुमा कुमारी श्रेष्ठ, कुमार श्रेष्ठ, टिका श्रेष्ठ, सिता भुजेल र हिमाल खतिवडा रहेका छन् ।

 

घा ई ते भएका मध्ये कुमारी श्रेष्ठको अबस्था गम्भिर रहेको प्र हरी ले जनाएको छ । बोलेरोमा ९ जना सवार रहेका थिए ।

 

 

 

6870
Shares

ट्रेन्डिङ