सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्र ह रीसँगको भिडन्त, गो ली लागेर एक जनाको मृ त्यु

प्र ह रीसँगको भिडन्त, गो ली लागेर एक जनाको मृ त्यु

46345
Shares
प्र ह रीसँगको भिडन्त,  गो ली लागेर एक जनाको मृ त्यु

 

 

वीरगञ्ज । बारामा प्र ह रीको गो ली लागेर एक भारतीय नागरिकको मृ त्यु भएको छ । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको सनाखत भने भएको छैन ।

 

प्र ह रीका अनुसार बुधबार राति ११ बजेतिर सिम्रौनगढ- महुवाहीमा लागुऔषध गाँजा तस्करसँग दोहोरो फायरिंग भएको थियो । सोही क्रममा ग म्भी र घा इ ते भएका एक जनाको कलैया अस्पतालमा उपचारको क्रममा राति पौने २ बजेतिर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्र ह री नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

 

‘राति गाँजा तस्करसँग जम्काभेट भयो, उनीहरूले फायरिंग गरेपछि प्र ह रीले जवाफी फायरिंग गरेर दुईजनालाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘ एक जनाको कलैया अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको छ ।’

 

भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने वर्ष ४० को हिरदेश गिरी प्र ह री नियन्त्रणमा छन् । प्र ह रीका अनुसार महुवाहीमा लागुऔषध ७५ किलो गाँजा पाँच वटा जुटको बोरामा ७/८ जना मानिसहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै थिए ।

 

 

प्र ह रीसँग जम्का भेट हुँदा तस्करले फायर गरेका थिए । प्र ह रीले पनि ३०३ राइफलबाट १ राउण्ड गो ली फायर गरेको थियो । फरार अन्य व्यक्तिको खोजी भइरहेको प्र ह रीले जनाएको छ ।

 

46345
Shares

ट्रेन्डिङ