शिशुलाई आमाको दुध पोसिलो, आमालाई आफ्नो रुप नै प्यारो
काठमाडौँ , साउन २० । नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको खबर आजको कान्तिपुरमा छ । कारण स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरुले आफ्नो दुधको सट्टा बजार।मा पाइने कृत्रिम दुध खुवाउने प्रवित्तिका कारण पूर्ण स्तनपान दर घट्दै गएको हो […]