सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रेमिल जोडीले गरे नेपालको सबैभन्दा अग्लो पुलबाट आत्महत्या

प्रेमिल जोडीले गरे नेपालको सबैभन्दा अग्लो पुलबाट आत्महत्या

4255
Shares
प्रेमिल जोडीले गरे नेपालको सबैभन्दा अग्लो पुलबाट आत्महत्या

काठमाडौँ, साउन १६ । नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
पुलबाट हामफालेर आत्महत्या शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार आत्महत्या गर्नेमा :
-धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ
-ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना छन् ।
थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो । रातोपाटीका लागि नेपाल समाचारपत्रबाट लिइएको खबरअनुसार जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको हो । केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए ।

4255
Shares

ट्रेन्डिङ