नेपालले दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने
काठमाण्डाै | आईसीसीले यस वर्षकाे जुन–जुलाईमा हुने टी–२० विश्वकपकाे खेल तालिका सार्वजनिक गरेकाे छ । नवाैँ संस्करणकाे प्रतियाेगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । आईसीसीले आज शुक्रवार सार्वजनिक गरेकाे तालिकाअनुसार नेपाल समूह ‘डी’ मा रहेकाे छ । याे समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, […]