सामसुङले नेपालमा सार्वजनिक गर्यो सी ९ प्रो
सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रो लाई नेपाली बजारमा ल्याएको छ ।यो फोनमा ६ जीबी र्याम, १६ मेगापिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चका डिस्प्ले राखिएको छ । पूर्ण रुपमा धातुबाट निर्मित खोल भएको यो फोनलाई सामसुङले ‘फिचर पावरहाउस’ को संज्ञा दिएको छ । यो फोनले स्क्रीन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै […]