अस्ट्रेलियाको जेलमा दुई दर्जन नेपाली विभिन्न अभियोगमा थुनिए
मंसिर, १२ , यतिखेर अस्ट्रेलियाका विभिन्न जेलमा करिब दुई दर्जन नेपाली विभिन्न अभियोगमा थुनिएका छन्। कोही पुर्पक्षका लागि त कोही दोषी प्रमाणित भई जेल सजाय भोगिरहेका छन्। जेलमा रहेका नेपालीको संख्यात्मक हिसाब गर्ने हो भने त्यसमा सबैभन्दा बढी उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थी रहेको तथ्यांकले देखाउँछ।जुन देशमा अपराध गर्यो, त्यही देशको सजाय […]