फिल्म साउथ एसिया आजदेखि, ६३ वृत्तचित्र प्रदर्शन हुने
काठमाडौँ, १६ कात्तिक, ललितपुरमा वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ आज बाट सुरु हुँदैछ । ‘वृत्तचित्रः एक साक्षी’ भन्ने नाराका साथ हुन लागेको फिल्म साउथ एसिया २०१७ ललितपुरको यलमाया केन्द्रमा चार दिनसम्म चल्नेछ । सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक विषयमा केन्द्रित ३ सयभन्दा बढि वृत्तचित्रमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्र प्रदर्शन […]