सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

गाउँमा तीन दल मात्रै

2640
Shares
गाउँमा तीन दल मात्रै

जेठ १०, हेटौडा । मकवानपुरका १० स्थानीय निकायमध्ये ८ वटा गाउँपालिका छन् । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त जनमतका गणना पनि ती गाउँपालिकाहरुका सकिएको छ ।
मकवानपुरका ८ गाउँपालिकाको मतपरिणामले आगामी ५ बर्षका लागि प्रमुख तीन दललाई जनताको ेवा गर्ने अवर प्राप्त भएको छ । तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार मात्र स्थानीय तहको निर्वाचनमा जनताबाट चुनिएका छन् ।
-नेपाल समाचारपत्र

2640
Shares

ट्रेन्डिङ