सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राष्ट्रपति/उपराष्ट्रपतिकै छोराछोरी सुशोभित

राष्ट्रपति/उपराष्ट्रपतिकै छोराछोरी सुशोभित

3605
Shares
राष्ट्रपति/उपराष्ट्रपतिकै छोराछोरी सुशोभित

जेठ १३, काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवाररका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।
राष्ट्रपति निवासमा आयोजित समारोहमा भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभूषण प्रदान गरिन् । सो विभूषण भण्डारीका छोरीद्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे । आजको नागरिकमा खबर छ ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनलाई जनसेवाश्री पदकले विभूषित गरिएको छ ।

3605
Shares

ट्रेन्डिङ