सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • महाअभियोग अव अगाडि नबढाईने ?

महाअभियोग अव अगाडि नबढाईने ?

2550
Shares
महाअभियोग अव अगाडि नबढाईने ?

काठमाडौं,जेठ १५ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्याधीस सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिनुको साटो अघि नबढाउन मात्र अनुरोध गरेका छन् ।
सहमतिअनुरुप प्रमुख प्रतिपक्षी एमालेले संसदको गतिरोध अन्त्य गरेको दोस्रो दिन महाअभियोगको प्रस्ताववक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले उक्त प्रस्ताव फिर्ता गर्न नभई अघि नबढाउन सभामुखलाई निवेदन दिएका हुन् ।
– कान्तिपुर

2550
Shares

ट्रेन्डिङ