सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • चुनाव सर्यो, के गर्छन म्यादी प्रहरी ?

चुनाव सर्यो, के गर्छन म्यादी प्रहरी ?

2670
Shares
चुनाव सर्यो, के गर्छन म्यादी प्रहरी ?

जेठ १८, काठमाडौं । दोस्रो चरणको निर्वाचनको दिन आउन अझै २७ दिन बाँकी छ । भरतपुर महानगरपालिकाबाहेक पहिलो चरणमा मतदान भएका सबै तहको नतिजा आइसकेको छ ।
गृहले यो बीचमा म्यादीलाई प्रहरीको सहयोगीका रुपमा परिचालन गरेको छ । निर्वाचन केन्द्रित सुरक्षा योजना कार्यान्वयनमा नआएसम्म ७५ हजार म्यादी प्रहरीसँगै शान्ति सुरक्षा, सवारी व्यवस्थापनलगायत काममा खटिनेछन् ।
– नागरिक

2670
Shares

ट्रेन्डिङ