सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मन्त्रीको हवाई अनुगमन बाढीपीडित भोकभोकै

मन्त्रीको हवाई अनुगमन बाढीपीडित भोकभोकै

3530
Shares
मन्त्रीको हवाई अनुगमन बाढीपीडित भोकभोकै

काठमाडौँ, साउन ३२ । बबईमा नदीमा बाढी आएको २० घण्टापछि आईतबर दिउँसो पशुपन्त्री विकासमन्त्री सन्तकुमार थारुको अध्यक्षतामा दैवी प्रकोप उद्धार समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बस्यो ।

मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको पहिलो र दोस्रो बुँदामा एकद्धार प्रणालीबाट बाढीपीडितलाई राहत वितरण गर्ने र सडक अवरुद्ध भएका ठाउँमा हेलिकप्टरबाट राहत पुर्याउने उल्लेख छ ।
-नागरिक

3530
Shares

ट्रेन्डिङ