सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • महेन्द्र राजमार्ग २४ घण्टा बन्द

महेन्द्र राजमार्ग २४ घण्टा बन्द

2850
Shares
महेन्द्र राजमार्ग २४ घण्टा बन्द

काठमाडौँ, साउन ३२ । विगत ६ दिनदेखि अवरुद्ध हमेन्द्र राजमार्गको दुम्किबास दाउन्ने सडकमा २४ घण्टा आवागमन बन्द गरिने भएको छ । पहिरो गएको र सडक भासिएका कारण अवरुद्ध सडक चाँडो निर्माण गर्न मंगलबार राति १० बजेबाट बुधबार राति १० बजेसम्म यातायात बन्द गरिने भएको हो ।

प्रजिअ उदयबहादुर रानाले अवरुद्ध सडकमा नियमित काम गरी दोहोरो यातायात सञ्चालन गर्न सडक अवरुद्ध गरिएको बताए । त्यस अवधिमा पैदलयात्री हिँड्न पाउनेछन् ।
-कान्तिपुर

2850
Shares

ट्रेन्डिङ