सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • नेपाली पसलमा चिनियाँ ताला

नेपाली पसलमा चिनियाँ ताला

3620
Shares
नेपाली पसलमा चिनियाँ ताला

काठमाडौँ, साउन ३२ । ताक्लाकोटको भन्सार कार्यालयले गत शुक्रबारदेखि नेपाली ब्यापारीले पसाएका भन्दौ जथाभावी गर्न थालेपछि ताक्लाकोटमा भएका नेपालीका पसल बन्द भएका छन्

यसबाट पसल र होटेल ब्यवसाय गरेर ताक्लोकोटमा बसेका नेपालीको बिचल्ली भएको छ । चिनियाँ भन्सार कार्याकालका प्रतिनिधिले जथाभावी गालीगलौज, हातपात गर्दै पसलमा भएका सामान बोरामा हाल्दा नेपालीका ११ वटा पसलका अधिकांश सामग्री जफत भएको ताक्लाकोटका ब्यवसायी हेप्काका छिरिङ लामाले जानकारी दिए ।
– अन्नपुर्ण पोष्ट

3620
Shares

ट्रेन्डिङ