सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • यसरी मनाए करिश्मा मानन्धर देखि रेखा थापाले यसपालिको तीज {भिडियो सहित }

यसरी मनाए करिश्मा मानन्धर देखि रेखा थापाले यसपालिको तीज {भिडियो सहित }

4545
Shares
यसरी मनाए करिश्मा मानन्धर देखि रेखा थापाले यसपालिको तीज {भिडियो सहित }

आम नेपाली हिन्दु महिलाहरुले जस्तै हाम्रा हिरोईनहरुले पनि यो पटकको तिज मज्जाले मनाएका छन्। प्राय हिरोईनहरुले तीजको दिन आफ्नो फोटोहरु फेसबुकमा पोस्ट गर्दै तीजको शुभकामना समेत दिएका थिए । करिश्मा मानन्धर देखि रेखा थापा,अनु शाहा देखि सुरबिना कार्की सम्मले तीज मज्जाले मनाएको उनिहरुको फेसबुकमा पोस्ट भएका तस्बिरहरुले प्रष्टाउ थियो।

https://www.youtube.com/watch?v=my0p5SEA9fw&feature=youtu.be

4545
Shares

ट्रेन्डिङ