सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • निशुल्क मिर्गौला प्रत्यारोपण : अझै सुरु भएन टिचिङमा

निशुल्क मिर्गौला प्रत्यारोपण : अझै सुरु भएन टिचिङमा

2910
Shares
निशुल्क मिर्गौला प्रत्यारोपण : अझै सुरु भएन टिचिङमा

काठमाडौँ, भदौ १२ । सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन । बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो ।

टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो । साता अघिदेखि अस्पतालअन्र्तगत सामाजिक सेवा एकाईको ढोकामै सुचना टाँसेर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको छ ।
कान्तिपुर दैनिक

2910
Shares

ट्रेन्डिङ