सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सिरियल किलर ठगुन्ना महेन्द्रनगरमा पक्राउ

सिरियल किलर ठगुन्ना महेन्द्रनगरमा पक्राउ

3520
Shares
सिरियल किलर ठगुन्ना महेन्द्रनगरमा पक्राउ

काठमाडौं, असोज २०। शृंखलाबद्ध व्यक्ति हत्यामा संलग्न प्रकाशसिंह ठगुन्ना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सिरियल किलर ठगुन्नालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको हो ।

महाशाखाका अनुसार अभियुक्त ठगुन्नमाथि व्यक्ति हत्याको कैयौं उजुरी छन् ।
-कान्तिपुर

3520
Shares

ट्रेन्डिङ