सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

3235
Shares
राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

काठमाडौं, मङ्सिर ४ । गायक राजेशपायल राक्ष्ईले सोचेका थिएनन्, जिन्दगीमा यति ठुलो सरप्राईज पाईन्छ भनेर । केही बर्षयता उनी बर्सेनी अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, अमेरिका यात्रा भने अलि भिन्न र महत्वपुर्ण रह्यो ।

उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेय डा. कार्डिट एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक बर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई राईज किङ डे का रुपमा मनाउनेछ ।राजेश पायलको सातौं अमेरिका भ्रमणको क्रममा रोचेस्टर सहरकी मेयर लभ्ली वारेन र उपमेयर डा. कार्डिक एल अ‍ेक्जन्डरले यस्तो सम्मान गरे अब हरेक वर्ष नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ को रुपमा मनाउने छ ।
-कान्तिपुर दैनिक

3235
Shares

ट्रेन्डिङ