सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • संवैधानिक इजलास : रवि लामिछानेविरुद्ध युवराज सफलको रिट खारेज

संवैधानिक इजलास : रवि लामिछानेविरुद्ध युवराज सफलको रिट खारेज

2180
Shares
संवैधानिक इजलास : रवि लामिछानेविरुद्ध युवराज सफलको रिट खारेज

काठमाडौं, असार १३ : रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।

2180
Shares

ट्रेन्डिङ