सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

3120
Shares
चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

झापा,साउन २४; झापा दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिर्पट प्रहार गर्दा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

-रातोपाटीबाट

3120
Shares

ट्रेन्डिङ