सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

3215
Shares
घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

रुपन्देही / रुपन्देहीमा एक जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

बीमा रकमको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले जिसीलाई घुससहित पक्राउ गरेको हो ।

3215
Shares

ट्रेन्डिङ