सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रेमी–प्रेमिकाको भि’डन्तमा प्रेमीको ज्या’न गयो

प्रेमी–प्रेमिकाको भि’डन्तमा प्रेमीको ज्या’न गयो

5315
Shares
प्रेमी–प्रेमिकाको भि’डन्तमा प्रेमीको ज्या’न गयो

काठमाडौं, ३२ साउन । आफ्नै श्रीमती र पूर्वप्रेमिकाले ग्याङ खडा गर्दा मनमैजुमा नुवाकोटका एक युवाले ज्या’न गुमाएका छन । शुक्रबार राति भएको उक्त घ’ट’नाको अनुसन्धान गरिरहेको प्र’हरीले लक्ष्मण तामाङको ज्या’न जानमा श्रीमती सोनु श्रेष्ठ र पूर्वप्रेमिका पुष्पा पन्तले तयार पारेको ग्याङ नै मुख्य रहेको बताएको छ ।

उक्त घ’ट’नाको अनुसन्धान गरिरहेको महानगरीय अ’परा’ध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार दुवै महिलाले ग्याङ खडा गरेर झ’ग’डा गर्दा तामाङको ज्या’न गएको देखिन्छ ।

प्र’ह’रीले उक्त घ’ट’नाका मुख्य अभियुक्त दोलखाका आङदोर्जे शेर्पालाई प’क्राउ गरेपछि उक्त रहस्य बाहिर आएको छ । प्र’हरीका अनुसार शुरुमा मृ’तक तामाङकी श्रीमती सोनु र तामाङकै पूर्वप्रेमिका पन्तबीच झ’गडा भएको र दुवै समूह आ–आफ्नो शक्ति देखाउन भाडामा केटाहरु ल्याएर झ’गडा गर्दा उनको ज्या’न गएको हो ।

सोनुले पुष्पासँग बदला लिन शुक्रबार श्रीमान् लक्ष्मण र भाइ समीर लक्ष्मणका दाइ शंकरलाई समेत बोलाएर ल्याएपछि पुष्पाले पनि शेर्पासहितको केटाहरुलाई पैसा दिएर आ’क्र’णम गराउन लगाएको देखिएको उक्त घ’ट’नाको अनुसन्धान गरिरहेको महानगरीय अ’परा’ध महाशाखाका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

‘लक्ष्मणकी पूर्वप्रेमिका पुष्पाले पनि भाडामा शेर्पासहित दिनेश तामाङ र रविन तामाङलाई घ’ट’ना भएको ठाउँमा बोलाएको देखिन्छ’ –ती अनुसन्धान अधिकृतले भने । ‘दुई समूहबीच झ’ड’प भएपछि श्रीमती छुट्याउन गएका लक्ष्मणमाथि शेर्पाले च’क्कु प्र’हा’र गरेको र उनको पेटमा च’क्कु लागेपछि ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको देखिन्छ’ –ती अधिकृतले भने ।

झ’ड’पमा परी सोनु, मृ’तक लक्ष्मणका दाइ शंकरसमेत घा’इते भएका थिए । पुष्पाले भाडामा ल्याएकी दिनेश तामाङ समेत उक्त घ’ट’नामा परी घा’इते भएको प्र’हरीले जानकारी दिएको छ ।

मनमैजुको मितेरी पुल नजिकै भएको उक्त का’ण्डमा संलग्न रहेको आ’शं’कामा प्र’हरीले ४ युवालाई प’क्राउ गरी बयान लिँदा उक्त रहस्य बाहिर आएको एसएसपी थापाले जानकारी दिनुभयो । प्र’हरीले लक्ष्मणकी श्रीमती सोनु र पूर्वप्रेमिका पुष्पालाई समेत प’क्राउ गरेर सोधपुछ गरिरहेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

5315
Shares

ट्रेन्डिङ