सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोक बस दु र्घटना अपडेट: १ जनाको मृ त्यु, ३० जना घा इ ते

सिन्धुपाल्चोक बस दु र्घटना अपडेट: १ जनाको मृ त्यु, ३० जना घा इ ते

3565
Shares
सिन्धुपाल्चोक बस दु र्घटना अपडेट: १ जनाको मृ त्यु, ३० जना घा इ ते

शनिबार साँझ सिन्धुपाल्चोक जिल्लाको बिञ्जेल माझगाउँमा बस दु र्घटना मृ त्युकाको परिचय खुलेको छ ।

राजु तामाङको घ ट ना स्थलमै मृ त्यु भएको प्र हरीले जनाएको छ । उनी बसका चालक रहेको बताईएको छ ।

दु र्घ ट नामा परि ८ जना ग म्भी र घा इ ते भएका छन् भने ३० जना सामान्य घा इ ते भएको स्थानिले बताएका छन् । दु र्घ ट नामा  गम्भीर घा इते भएकाहरूको धुलिखेल अस्पताल र सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भैरहेको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउपालिका ४ विन्जेलमा विवाहको जन्ती लिन गएको बस शनिबार साँझ दु र्घ ट ना भएको थियो । बा २ ख ५६१४ नम्बरको बस बलेफी गापा ४ बिन्जेल, माझगाउ नजिकै दु र्घ ट ना हो । बस सडक बाट १५० मिटर तल पुगेको छ।

बलेफी ५ का स्थानिय सन्तोष भुजेलको भोलि काभ्रेको भुम्लुमा जन्ती लिएर जानको लागि बस कोठे बाट बिन्जेल जाँदै थियोे । कोठे बाट बसले विवाहमा जाने आफन्त लाई बोकेर गएको थियोे ।

 

3565
Shares

ट्रेन्डिङ