सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेका बसुन्धरा हुमागाई बागमती प्रदेशको मन्त्री बन्दै

काभ्रेका बसुन्धरा हुमागाई बागमती प्रदेशको मन्त्री बन्दै

4165
Shares
काभ्रेका बसुन्धरा हुमागाई बागमती प्रदेशको मन्त्री बन्दै

काभ्रेका सांसद बसुन्धरा हुमागाई बागमती प्रदेशको मन्त्री बन्नु हुने भएको छ ।

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) का सांसद एवं नेकपा (एकीकृत समाजवादी) का काभ्रे जिल्ला उपाध्यक्ष बसुन्धरा हुमागाई बागमती प्रदेशको मन्त्री बन्नु हुने भएको हो ।

अहिले हेटौँडा जाँदै गर्नु भएका सांसद हुमागाईले टेलिफोनमा संक्षिप्त कुराकानी गर्दै मन्त्रालयको भने टुङ्गो नलागेको बताउनुभयो ।

सकेसम्म आजै सथप खुवाउने तयारी मुख्यमन्त्रीको कार्यालयले गरेको छ ।

त्यस्तै माओवादी केन्द्रबाट काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) का सांसद रत्न ढकाल युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको छ ।

4165
Shares

ट्रेन्डिङ