सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रे प्रहरीद्वारा सवारी साधनलाई कारबाही

काभ्रे प्रहरीद्वारा सवारी साधनलाई कारबाही

17185
Shares
काभ्रे प्रहरीद्वारा सवारी साधनलाई कारबाही

 

 

काभ्रे : जिल्ला ट्राफिक प्र ह री कार्यालय काभ्रे र प्र ह री चौकी काभ्रेभञ्याङले बि.पि. संचालित विभिन्न सवारीलाई का र बा ही गरेको छ ।

 

ट्राफिक प्र ह री कार्यालय काभ्रे र प्र ह री चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दु र्घ ट ना न्यूनिकरण गर्ने उद्देश्यले नियम विपरित संचालन गरिएका सवारीलाई कारबाही आज गरिएको हो ।

 

बि.पि.राजमार्गमा चल्ने चालकको दृष्टीलाई प्रभाबित गर्ने गरी सवारी साधनहरुमा राखिएको ५ वटा झालरहरु निकालिइएको ट्राफिक प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

त्यस्तै ध्वनी प्रदुषण हुने खालका १८ वटा प्रेशर हर्न समेत निकालिएको काभ्रे प्र ह रीले जनाएको छ । त्यस्तै बि.पि.राजमार्गमाचल्ने विभिन्न ५३ वटा सवारी साधनको यान्त्रिक परिक्षण पनि गरिएको छ ।

 

 

 

17185
Shares

ट्रेन्डिङ