सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • गोकुल बाँस्कोटाले दिए प्रचण्डलाई ह त्या राको सं ज्ञा

गोकुल बाँस्कोटाले दिए प्रचण्डलाई ह त्या राको सं ज्ञा

6845
Shares
गोकुल बाँस्कोटाले दिए प्रचण्डलाई ह त्या राको सं ज्ञा

 

पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ह त्या राको सं ज्ञा दिएका छन् ।

आज काभ्रेमा धुलिखेल नगरपालिकाको ३६ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य समेत रहेका बाँस्कोटाले प्रचण्डप्रति उ त्ते जक अ भिव्य क्ति दिएका हुन् ।

प्रचण्डले १७ हजार मानिस मारेको भन्दै बाँस्कोटाले ह त्या राको सं ज्ञा दिएका हुन् । उनले ओली सरकारबाट हटेपछि प्रचण्डले एमसीसी पास गर्ने बाचा गरेको आरोप समेत लगाएका छन् ।

बाँस्कोटाले प्रचण्डलाई इतिहासको जोकर भन्दै माओवादीले नाटक मञ्चन गरिरहेको बताए । सरकारमा पनि बस्ने एमसीसीको पनि विरोध गर्ने रु अमेरिकालाई एमसीसी ठीक छ भनेर पत्र पनि पठाउने ? अहिले सडकमा कार्यकर्ता उतार्ने ? बाँस्कोटाले बाँस्कोटाले भने ।

ओवादीबाट राष्ट्रियताको रक्षा हुन नस्क्ने भन्दै अब राष्ट्रियताको रक्षा गर्न पनि एमालेको विजयी आवश्यक रहेको बताए ।

6845
Shares

ट्रेन्डिङ