सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • टाटासुमो र मोटरसाइकल ठो क्किँदा २ जनाको मृ त्यु

टाटासुमो र मोटरसाइकल ठो क्किँदा २ जनाको मृ त्यु

9765
Shares
टाटासुमो र मोटरसाइकल ठो क्किँदा २ जनाको मृ त्यु

 

 

काठमाडौं : महोत्तरीको औरही नगरपालिका ४ कठुधारमा टाटासुमोको ठ क्क रबाट मोटरसाइकलमा सवार २ जनाको मृ त्यु भएको छ।

 

मृ त्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका २ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका १ पर्साका १२ वर्षीय धिरज मण्डल रहेको महोत्तरी प्र ह रीले जनाएको छ।

 

गएराति ग म्भी र घा इ ते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृ त्यु भएको हो। हिजो राति साढे ७ बजे प्रदेश २–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट लेखिएको मोटरसाइकललाई ठ क्क र दिएको हो।

 

दु र्घ टनामा संलग्न सवारी साधन सहित चालकलाई ईलाका प्र ह री कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ।

 

 

9765
Shares

ट्रेन्डिङ