• होमपेज
  • भेटियो बुद्धको जहाजमा देखिएको मुसा

भेटियो बुद्धको जहाजमा देखिएको मुसा

भेटियो बुद्धको जहाजमा देखिएको मुसा

बुद्ध एयरको ९एन–एजेएल जहाज (उडान संख्या ५०२)मा छिरेको मुसा भेटिएको छ। शनिबार जहाजमा यात्रुले मुसा देखेपछि जनकपुरबाट काठमाडौंको उक्त उडान स्थगित गरिएको थियो।

उक्त जहाजको सम्पूर्ण चेकजाँचपश्चात् आइतबार दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले काठमाडौं ल्याएको छ। जहाजलाई थप निरीक्षण गरी आज दिउँसोबाट पुनः व्यावसायिक उडान थालिने बुद्धले जनाएको छ।

जहाजमा मुसा छिरेपछि कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरेर ल्याउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका