सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या

5025
Shares
काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौं, ३० भदौं : काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा ४ जनाकाे शव फेला परेकाे छ।

गैह्रीगाउँस्थित दिव्य सः फर्निचर मिलभित्र धारिलाे हतियार प्रहार गरी हत्या गरेकाे अवस्थामा ४ जनाको शव फेला परेको हो जिल्ला प्रहरी परिसर काठमाडाैंका डीएसपी अनिल अधिकारीले बताए।

हत्या हुनेमा २ जना पुरूष र २ जना महिला रहेका छन्। शुक्रबार राति १२ बजेतिर शव फेला परेकाेमा घटनाबारे अनुसन्धान भइरहेकाे डीएसपी अधिकारीले बताए।

 

5025
Shares

ट्रेन्डिङ