सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेलको भगवती मन्दिर परिसरमा सरसफाई

धुलिखेलको भगवती मन्दिर परिसरमा सरसफाई

5850
Shares
धुलिखेलको भगवती मन्दिर परिसरमा सरसफाई

काभ्रे जिल्लाको धुलिखेल स्थित भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

धुलिखेल नगरपालिका वडा नं ६ मा रहेको उक्त मन्दिर आज सरसफाई गरिएको हो ।नेपाली काँग्रेस धुलिखेल नगरपालिका ६ कार्यसमितिको आयोजनामा मन्दिर परिसर सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा धुलिखेल मेरो, धुलिखेल जूनियर जेसिज, आकाश भैरब युवा क्लबको सहभागिता रहेको थियो ।

5850
Shares

ट्रेन्डिङ