सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

2115
Shares
पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

नेपालगन्ज :- बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2115
Shares

ट्रेन्डिङ