सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • एक सय रुपैयाँले घट्यो सुनको भाउ

एक सय रुपैयाँले घट्यो सुनको भाउ

935
Shares
एक सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डाै । सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

935
Shares

ट्रेन्डिङ