सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नुहाउने क्रममा डुबेर १ बालकको मृत्यु

नुहाउने क्रममा डुबेर १ बालकको मृत्यु

1285
Shares
नुहाउने क्रममा डुबेर १ बालकको मृत्यु

काठमाडौं । रौतहटमा वाग्मती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

राजदेवी ननगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दास बज दिउँसो १२ : २५ बजे नुहाने क्रममा नदीमा डुबेका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

1285
Shares

ट्रेन्डिङ