सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

सोमवार सार्वजनिक बिदा

2475
Shares
सोमवार सार्वजनिक बिदा

काठमाडौं, मंसिर २ : सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

2475
Shares

ट्रेन्डिङ