सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा कोभिडः मुखमा १० रुपैयाँको मास्क छैन् ? १ सय रुपैयाँ तिर्न तयार हुनुहोस्

काभ्रेमा कोभिडः मुखमा १० रुपैयाँको मास्क छैन् ? १ सय रुपैयाँ तिर्न तयार हुनुहोस्

7755
Shares
काभ्रेमा कोभिडः मुखमा १० रुपैयाँको मास्क छैन् ? १ सय रुपैयाँ तिर्न तयार हुनुहोस्

 

काभ्रेमा कोभिडका बिरामी दिनप्रतिदिन बढ्दै गएपछि प्र ह रीले आफ्नो सक्रियतालाई निकै बढाएको छ ।

खास गरी मास्क लगाउन प्र ह रीले नागरिकहरुलाई अपील गरिरहेको छ ।

१० रुपैयाँको मास्क मुखमा नलगाउँदा १ सय रुपैयाँ जरिवाना तिर्न तपाई बाध्य हुनुहुनेछ । यो प्र ह रीका लागि गरिएको जरिवाना होइन् । तपाईको स्वास्थ्य सुरक्षाका लागि गरिएको कडाई हो ।

काभ्रे प्र ह रीले खास गरी मानिसको बढी भिडभाड हुने इलाकामा मास्क लगाए वा नलगाएको हेर्ने गरेको छ । बुधबार पनौतीमा ५० जनाले मास्क नलाइ हिडे बापत १ सय रुपैयाँका दर जरिवाना तिरेका छन् ।

 

बनेपा, धुलिखेल र पनौती पछिल्लो तेस्रो भेरियनट ओ मि क्रो नको उच्च जोखिममा परेका नगरपालिका हुन् । त्यहि भएर पनि प्र ह रीले नागरिकलाई मास्क लगाउन अनिवार्य भनेको छ ।

7755
Shares

ट्रेन्डिङ