सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमालय भोटे युवाद्धारा भोटखोला प्रथम बृहत सास्कृतिक कार्यक्रम आयोजना

हिमालय भोटे युवाद्धारा भोटखोला प्रथम बृहत सास्कृतिक कार्यक्रम आयोजना

670
Shares
हिमालय भोटे युवाद्धारा भोटखोला प्रथम बृहत सास्कृतिक कार्यक्रम आयोजना

हिमालय भोटे युवाको आयोजनामा भोटखोला प्रथम बृहत सास्कृतिक कार्यक्रम २०८० संचालन भएको छ । आफ्नो मौलिक पहिचान लाई सरक्षण गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो ।

भोटे समुदायहरुको सस्कृतिक कला लाई युबा पुस्ताले नि प्रयोगमा ल्याउने र भोटे सास्कृतिक लाई राज्य सम्म चिनाउनका लागि उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिे आयोजक टिमले बताएको छ । कार्यक्रममा युबा नेतृत्व कार्यक्रम सल्लाहकार छितेन लिङ्बो भोटे, पर्यटन ब्यवासयिक तथा आमा समुहले भोटे नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी कलाकार छिरिङ भोटिया , उम्बाङ भोटे ,गुरु भोटिया लेन्डुक ल्होमी, नुप्पा तेन्जिङ भोटिया, वाङ्छिरिङद्धारा भोटेको गित प्रस्तुत गरिएको थियो ।हिमालयन भोटे युबाले देउसी भैली बाट लिएको रकमले कार्यक्रम आयोजना गरिएको हो ।

बिशिस्ट अतिथि संखुवासभा जिल्ला प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले रहेको कार्यक्रममा भोटखोलाका युबाहरु, आमा समुह तथा कलाकार तथा अन्य व्यक्तिको सहभागिता रहेको थियो ।

670
Shares

ट्रेन्डिङ