सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

1010
Shares
टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने बताएका छन् ।

सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने श्रेष्ठले  बताएका छन् । सरकारले संविधानको रक्षा र लोकतन्त्रले दिएको अधिकारको अभ्यासलाई सुनिश्चित गर्न उदारतापूर्वक सोचिरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

अहिले गणतन्त्रको विरोधमा भइरहेको गतिविधिलाई व्यवस्थामाथिकै चुनौतीको रुपमा नलिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

1010
Shares

ट्रेन्डिङ