सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेमा राहादानी सेवा तत्काललाई बन्द

काभ्रेमा राहादानी सेवा तत्काललाई बन्द

1115
Shares
काभ्रेमा राहादानी सेवा तत्काललाई बन्द

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा राहादानी सेवा तत्काललाई बन्द भएको छ ।

प्रशासन कार्यालयले राहदानी सम्बन्धी विभागको सर्भरमा समस्या देखा परेको जनाउँदै राहादानी सेवा तत्काललाई स्थगन गरेको हो । सर्भर अफलाइन भएकोले राहादानी सेवा तत्काललाई सञ्चालन नहुने व्यहोरा जनाउदै एक सूचना प्रकाशन गरेको छ ।

सर्भर चल्ने वित्तिकै सेवा सूचारु हुने जानकारी गराउँदै सेवाग्रहीलाई पर्न गाएको असुविधा प्रति जिल्ला प्रशासन कार्यालय क्षमापार्थी भएको सूचनामा उल्लेख गरिएको छ ।

1115
Shares

ट्रेन्डिङ