सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लु वडा नम्बर ६ शिल

काभ्रेको भुम्लु वडा नम्बर ६ शिल

8390
Shares
काभ्रेको भुम्लु वडा नम्बर ६ शिल

धुलिखेल, २६ साउनः काभ्रे भुम्लु गाउँपालिकाले वडा नम्बर ६ शिल गरेको छ । वडा नम्बर ६ का १९ बर्षीय पुरुष कोरोना संक्रमित भएपछि पालिकाले वडा शिल गरेको हो । प्रमुख प्रशासकीय अधिकृत मदन कुमार बजगाईले एक सूचना जारी गर्दै वडा शिल गरिएको जानकारी गराउनुभयो ।

जारी सूचना अनुसार साबिकको कोलाती गाविसको वडा नम्बर ७ र ८ को क्षेत्र आज राति १२ बजेदेखि शिल गरिएको हो । अर्को सूचना जारी नभएसम्म पसल ब्यवसाय खोल्न पाइने छैन । त्यस्तै सवारी साधनहरु चलाउन पाइने छैन् । हिडडुल नगर्न तथा घरबाहिर समेत ननिस्कन गाउँपालिकाले आग्रह गरेको छ ।

8390
Shares

ट्रेन्डिङ