सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आजको मौसम कुन भूभागमा कस्तो छ ?

आजको मौसम कुन भूभागमा कस्तो छ ?

725
Shares
आजको मौसम कुन भूभागमा कस्तो छ ?

काठमाडौं, पुस २: केही प्रदेशमा आज आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यत: सफा रहनेछ ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाकाअनुसार मंगलबार र बुधबारसम्मै आंशिक बदली रहने तर वर्षा र हिमपातको सम्भावना छैन ।

725
Shares

ट्रेन्डिङ