सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

युवकको ३ दिनपछि भेटियो शव

855
Shares
युवकको ३ दिनपछि भेटियो शव

पोखरा | मोटरसाइकलसहित कालिगण्डकीमा खसेका एक युवकको शव ३ दिनपछि भेटिएको छ । अन्नपूर्ण गाउँपालिका ३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्रीको शव ३ दिनपछि नदीको खोँचमा फेला परेको हो ।

उनको शव सशस्त्र प्रहरी बल गलेश्वरबाट खटिएको गोताखोर र प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । म्याग्दीकै तातोपानी बस्दै आएका घर्ती पुस २ गते ग१प ११३० नम्बर प्लेटको मोटरसाइकलसहित नौनीबगर भिरबाट खसेका हुन् । दोस्रो दिनदेखि उनको खोजी भएको प्रहरीले जनाएको छ ।

855
Shares

ट्रेन्डिङ