सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

750
Shares
एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा राख्ने निर्णय गरेको छ । 


माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो । 
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधव नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ । वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ ।

750
Shares

ट्रेन्डिङ