सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

300
Shares
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । मृतकाको सनाखत  हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे  लगिएको छ ।

300
Shares

ट्रेन्डिङ