काभ्रेमा एमसीसीको चर्को वि रो ध
काभ्रेको सदरमुकाम धुलिखेलमा एमसीसीको चर्को वि रो ध गरिएको छ । विभिन्न आठ राजनीतिक दलले एमसीसीको वि रो ध गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले एमसीसीको वि रो ध गरेका […]