सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा एमसीसीको चर्को वि रो ध

काभ्रेमा एमसीसीको चर्को वि रो ध

4030
Shares
काभ्रेमा एमसीसीको चर्को वि रो ध

 

काभ्रेको सदरमुकाम धुलिखेलमा एमसीसीको चर्को वि रो ध गरिएको छ ।

विभिन्न आठ राजनीतिक दलले एमसीसीको वि रो ध गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले एमसीसीको वि रो ध गरेका हुन् ।

सरस्वती बजारमा भेला भएर उनीहरूले नारा जु लु स गर्दै बिपी चोकमा आएर कोणसभामा गरेका थियो ।

उनीहरूले ‘राष्ट्रघा ती एमसीसी खारेजी’ को मुख्य माग नारा जु लु स गरेका थिए ।

 

4030
Shares

ट्रेन्डिङ