सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे प्र ह रीद्वारा ‘बिपद उद्धार सम्बन्धी ख त रा नाक अभ्यास’

काभ्रे प्र ह रीद्वारा ‘बिपद उद्धार सम्बन्धी ख त रा नाक अभ्यास’

3325
Shares
काभ्रे प्र ह रीद्वारा ‘बिपद उद्धार सम्बन्धी ख त रा नाक अभ्यास’

 

 

काभ्रे : जिल्ला प्र हरी कार्यालय काभ्रेपलाञ्चोकले बिपद उद्धार सम्बन्धी अभ्यास सम्पन्न गरेको छ ।

 

बुधबार जिल्ला प्र ह री कार्यालयको परिसरमा बिपद व्यवस्थापन बेश क्याम्प काभ्रेमा कार्यरत बिपद उद्धार सम्बन्धी तालिम प्राप्त प्र ह री कर्मचारी यो तालिम गरेका हुन् ।

 


बिपद व्यवस्थापन बेश क्याम्प काभ्रेमा कार्यरत टोलीले मातहत प्र हरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारीलाई बिपद उ द्धारको अवस्था र ग्यास सिलिण्डरमा आ गला गी हुँदा नियन्त्रणमा लिने तरिका प्रदर्शन गरेको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।

3325
Shares

ट्रेन्डिङ