काभ्रेमा १ हजार लिटर घरेलु मदिरा नष्ट
काभ्रेको पनौतीमा अवैध रुपमा विक्री हुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको उक्त मदिरा आज जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरेको हो। प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले पनौती नगरपालिका वडा न ४, ५, ६ र ९ का ज्यालेपाटी, बसपार्क, ठाडोबाटो, नमोबुद्धरोड, सुन्थान लगायतका भट्टी […]