सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जुवातास खेल्दै गरेको अवस्थामा तीन महिलासहित ९ जना पक्राउ

जुवातास खेल्दै गरेको अवस्थामा तीन महिलासहित ९ जना पक्राउ

7860
Shares
जुवातास खेल्दै गरेको अवस्थामा तीन महिलासहित ९ जना पक्राउ

काठमाडौं, जेठ ३१ : महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो काठमाडौँ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

7860
Shares

ट्रेन्डिङ