कतारका राजालाई ‘अति विशिष्ट स्तर’को सुरक्षा
काठमाडौं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट […]